सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा श्रेष्ठ पुनः नियुक्त

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ पुनः नियुक्त भएका छन् । आफ्नो पहिलो चार वर्षको कार्यकालमा बैंकको आन्तरिक व्यवस्थापनमा जोड दिँदै बैंकलाई निकै बलियो बनाएका छन् । सोही कारण बोर्डले उनलाई निरन्तरता दिएको हो । बैंक सञ्चालक समितिको भदौ ५ गते अपराह्न बसेको २९८ औं बैठकले श्रेष्ठलाई आगामी ४ वर्षक लागि पुनः सीईओमा…