विदेशी सञ्चिति असारमा मात्रै ९ करोड डलरले बढ्यो

आर्थिक वर्ष २०७८/७९ को असार महिनामा मात्र ९ करोड डलरले विदेशी विनिमय सञ्चिति बढेको छ । सरकारले आयातमा कडाइ गरेसँगै विदेशी सञ्चितिमा परेको दबाबमा कमी आएको हो ।  उच्च आयातका कारण बाह्य वित्तीय क्षेत्रमा दबाब परेको थियो । उक्त दबाबलाई कम गर्नका लागि एलसी खोल्न तथा विभिन्न बस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाएको अवस्था छ ।…