राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र जेठ २५ गतेदेखि बिक्रीमा आउने 

राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।   बैंकले ६ वर्षे अवधिको '८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३' निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको…