ताप्लेजुङ्गको मिक्वाखोलामा पुग्यो पहुँच, ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार

चैत महिनामा प्रदेश नम्बर १ को ताप्लेजुङ्ग मिक्वाखोला गाउँपालिकामा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । यससँगै फागुन मसान्तसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुगेकोमा चैत मसान्त आइपुग्दा ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । देशभर रहेका कुल ७५३ स्थानीय तहमध्ये अब तीन स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुग्न बाँकी…