अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एनआईसी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’

मुलुकभर फैलिएको कोभिड १९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट निषेधाज्ञा जारी भएको अवस्थामा एनआईसी एशिया बैंकले ‘एकिकृत हेल्प डेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ सञ्चालनमा ल्याएको जनाएको छ । बैंकको शाखासम्म आउन नसक्ने ग्राहकले बैंकको डिजिटल माध्यमहरू (मोबाइल/इन्टरनेट…