रेमिट्यान्सलाई बैंक तथा वित्तीय संस्थामा २ वर्ष भन्दा बढी 'होल्ड' गर्न सकेको खण्डमा ब्यापार घाटा कम गर्न सकिने देखिएको छ । रेमिट्यान्सलाई बैंक वित्तीय संस्थामा होल्ड गरेर कर्जामा परिणत गरी उत्पादन बढाउन परिचालन गरी ब्यापार घाटा कम गर्न सकिने सकिने भएको हो । नेपाल वित्तीय संस्था परिसंघको अनुरोधमा त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रिय विभागले गरेको…