पुनरकर्जा, सीडी अनुपातमा लचकता र सरकारी पैसा निक्षेप गणना गर्ने व्यवस्थालाई निरन्तरता दिन सुझाव

नेपाल राष्ट्र बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रबाह गर्न स्रोतको व्यवस्थापन हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु पर्ने बैंकरहरुले बताएका छन् । बैंकरहरुले आगामी मौद्रिक नीतिले पुनरकर्जा सुविधालाई निरन्तता दिदै कर्जा निक्षेप अनुपातको लचकता थप एक वर्ष कायम राख्न केन्द्रीय बैंकलाई सुझाएका हुन। बैंकहरुले केन्द्रीय बैंकले दिदै आएको पुनरकर्जाको सुविधा आगामी आर्थिक वर्षका लागि पनि…