बैंकहरुमा ७ अर्ब निक्षेप थपिँदा २ अर्ब कर्जा घट्यो, औसत कर्जा निक्षेप अनुपात ९०.३२ प्रतिशत

चालु आर्थिक वर्षको जेठ महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुमा निक्षेप थपिए पनि कर्जा भने २ अर्बले घटेको हो । सरकारले बैशाख ३० गते सम्पन्न गरेको स्थानिय तहको निर्वाचनपछि बैंकिङ प्रणालीमा निक्षेप थपिन थालेको हो । जेठ महिनामा मात्र बैंकहरुको २० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल…