चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार ११ प्रतिशले बढेको छ । तर, बैंक वित्तीय संस्थाको निक्षेप वृद्धिदर भने १.८ प्रतिशत मात्र भएको हो । चालु आर्थिक वर्षमा कोरोनाका कारण ठप्प रहेको आर्थिक गतिविधिले गति लिएसंगै कर्जाको माग पनि उच्च भएको थियो । यो अवधिमा बैंक तथा वित्तीय संसथाले कर्जा…