तरलता तथा कर्जा लागानी योग्य रकमको अभावको समस्या जटिल बनेपनि कर्जा लगानी विस्तारमा भने खासै सुस्तता आएको छैन् । बैंकहरुले कर्जा निक्षेप अनुपातको सीमा नाघेर पनि ऋण लगानी बढाएका हुन । चालु आर्थिक वर्षको फागुन महिनाको पहिलो साता अर्थात माघ २९ गते दखि फागुन ६ गतेसम्ममा ३ अर्ब रुपैयाँ निक्षेप लिएर १३ अर्ब रुपैयाँ कर्जा…