बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या सहज गर्न उत्पादन र अनुत्पादक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक हुनुपर्ने सुझाएका छन् । बैंक/वित्तीय संस्थाका अध्यक्षहरुको संस्थाले क्षेत्रगत ब्याजदरका साथै रेमिट्यान्सबाट आएको विदेशी मुद्रा सहटीमा प्रिमियम दिन सुझाव दिएका हुन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता अभावका कारण समाधानका उपायहरुको विषयमा गरेको अध्ययन अनुसार उच्च आयात,…