कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएपछि अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ को आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ। आइएमएफद्धारा प्रकाशित विश्व आर्थिक दृष्टिकोणको त्रैमासिक अपडेटमा विश्वव्यापी आर्थिक वृद्धिदर ४.४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। यस अघि सन् २०२१ मा आइएमएफले आर्थिक वृद्धि दर ५.९ प्रतिशत हुने अनुमान…