मेगा बैंकको दशौं वार्षिक साधारण सभा पुस २९ गते, १३% लाभांश अनुमोदन हुने

मेगा बैंक नेपाल (MEGA) ले पुस २९ गते बुधबार बैंकको दशौं वार्षिक साधारण डाकेको छ । बैंकको सञ्चालक समितिको पुस ७ गते सम्पन्न बैठकले बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा  बिहान ११ः३० बजे सभा आह्वान गरेको हो । बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने बैंकले जनाएको छ ।…