साना किसान लघुवित्तको लाभांश घोषणा

साना किसान लघुवित्त (SKBBL) ले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त संचालक समितिको मंगलबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कूल २६.३२ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जसमध्ये २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७९ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकको…