कोभिड प्रभावितको पुनः उत्थानका लागि व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि लागू, कसले कति पाउँछ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ कार्यान्वयन गर्न निर्देशन दिएको छ । सरकारले गत कात्तिक २७ गते स्वीकृत गरेको कार्यविधि कार्यान्वयन गराउन केन्द्रीय बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि‚ २०७७ कार्यान्वयन ल्याएको हो ।…