माछापुच्छ्रेमा कृति क्यापिटल गाभ्ने प्रस्ताव पारित

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटलको प्रथम वार्षिक साधारणले कृषि क्यापिटललाइ गाभ्ने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न साधारणसभाले कम्पनीको संचित मुनाफा १ करोड ३६ लाख ३९ हजार मध्येवाट चुक्ता पूँजीको ६.४% का दरले हुन आउने रकम १ करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ। कृति क्यापिटल एण्ड…