सिटिजन्स बैंकका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) का ग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । नजिकिँदंै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।…