नबिल बैंकका अध्यक्ष पौड्यालले लिए शपथ

नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन । नवनियुक्त अध्यक्षलाई बुधबार आयोजित भर्चुअल कार्यक्रममा नेपाल राष्ट्र बैंककँ गभर्नर मँहँ प्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखिसञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल…