लघुवित्त क्षेत्रमा देखिएका विकृितहरु रोक्न र ग्राहकहरुलाई समस्यामा केन्द्रीत हुन गभर्नरको सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल लघुवित्त बैंकर्स संघलाई लघुवित्त संस्थाहरुलाई आफ्नो उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्नेतर्फ पनि सोच्नुपर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको मंगलबार सम्पन्न चौधौं साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अधिकारीले संघले लघुवित्त क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै नीतिगत वकालत, क्षमता अभिवृद्धि, अनुसन्धान…