माछापुच्छ्रे बैंकको कार्तिक ६ गते आह्वान गरिएको साधारण सभा स्थगित

माछापुच्छ्रे बैंक (MBL) बैंकले कार्तिक ६ गते आह्वान गरेको बैंकको २२ औं बार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितको असोज ३० गते शुक्रबार सम्पन्न ४३२ औं बैंकले वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । बैंकले कोरोना संक्रमणमा भैरहेको वृद्धि र आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन…