लयमा फर्कँदै वित्तीय क्षेत्र, कर्जा असुलीमा कठोर हुँदा घट्न थाल्यो प्रोभिजनिङ र धितो सकार्ने क्रम

बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई तिब्रता दिएसँगै वित्तीय क्षेत्र लयमा फर्कन थालेको छ । बैंकहरु कर्जा असुलीमा कठोर भएसंगै धितो सकार्ने, प्रोभिजनीङ तथा कर्जा अपलेखनमा कमी आएसंगै सुधारको संकेत देखिएको हो । बैंक तथा वित्तीय संस्थाले कर्जा उठाउन थालेपछि धितो सकार्ने, प्रोभिजनीङ तथा कर्जा अपलेखनमा आएको कमीको सकारात्मक प्रभाव खुद नाफामा देखिएको छ ।…