प्रभु बैंकको गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालन

प्रभु बैंकले असोज २१ गतेदेखि कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रा. डा. रबिन्द« श्रेष्ठले एक समारोहका बी एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए । गण्डकी मेडिकल कलेजमा सञ्चालित एक्स्टेन्सन काउण्टरबाट बिहान…