बैंकरलाई आन्दोलन नगर्न सुझाब, सीआइबीको कदमले ‘प्रोजेक्ट फाइनान्सीङ’ लाई असर गर्ने

केन्द्रीय अनुसन्धान विभागले धितो मूल्याङकन भन्दा धेरै कर्जा दिएको भन्दै मंगलबार दर्जन बढी बैंकर पक्रिएपछि बैंकिङ क्षेत्र नै तरङगीत भएको छ । धितो मूल्याङकन र कर्जा लगानीलाई अपराध मानेर बैंकर पक्राउ गर्दा बैंकिङ क्षेत्र नै अस्तव्यस्त हुन सक्ने जोखिमले हलचल पैदा भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका पुर्व प्रमुख कार्यकारी…