सामाजिक सुरक्षा कोषमा आबद्ध हुन २९ बैंक वित्तीय संस्थाको १५ बुँदे माग, पूरा नभए आन्दोलनको चेतावनी

विभेदपुर्ण र एकोहोरो शैलीमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन खोजिएको भन्दै बैंक तथा वित्तीय संस्थाले माग पुरा नभए कोषमा आबद्ध नहु्ने सहमति जुटाएका छन् ।२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले यस्तो सहमति गर्दै संयुक्त रुपमा १५ बुँदे माग अघि सारेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै बैंक वित्तीय संस्थाले कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा…