नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्दै

नबिले बैंकको शनिबार सम्पन्न हुने विशेष साधारण सभाबाट युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव अनुमोदन हुने भएको छ । बैंकको विशेष साधारणले फाइनान्सलाई सम्पत्ति तथा दायित्वमूल्याङ्कन प्रतिवेदन अनुसार कायम हुन आएका फाइनान्सको १०० कित्ता शेयर बराबर बैंकको ३५ कित्ता शेयर अनुापतमा प्राप्ती(एक्वायर) गर्ने भएको हो । सभामा मर्जर तथा पप्तीका लागि भए गरेका सम्पूर्ण कामकारवाहीहरुको अनुमोदन…