जेठको तीन सातामा १३ अर्ब निक्षेप थपिँदा २३ अर्ब कर्जा विस्तार 

चालु आर्थिक वर्षको जेठ महिनाको तीन साताको अवधिमा वाणिज्य बैंकहरुमा १३ अर्ब रुपैयाँ निक्षेप थपिँदा २३ अर्बले कर्जा विस्तार भएको छ । निषेधाज्ञाको समयमा पनि बैंकहरुले दैनिक अर्ब बढी कर्जा प्रवाह गरेको देखिन्छ ।    कोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि सरकारले निशेषाज्ञा जारी गरेपछि बैंकहरुको निक्षेप र कर्जा संकलनमा उतारचढाब देखिएको छ ।…