नेपाल राष्ट्र बैंकले सोमबार ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो। बैंकका अनुसार ९ अर्ब बराबरको ताजा ट्रेजरी बिल जारी गर्न लागेको हो भने १० करोड बराबरको नवीकरण गर्न लागिएको हो। बैंकले ९१ दिने ट्रेजरी बिल…