बजार बढेको मौका छोप्दै समृद्धि फाइनान्सले ल्यायो १४ लाख कित्ता संस्थापक शेयर लिलामीमा

समृद्धि फाइनान्स (SFCL) ले शेयर बजार बढेको मौका पारेर ठूलो परिमाणमा संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि जारी गरेको हकप्रद शेयरमा अवितरित १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद संस्थापक शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो । कम्पनीले गत मंसिरमा चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले…