सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः केशव कुमार पौडेल नियुक्त भएका छन् । वैशाख २४ गते सम्पन्न सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पौडेललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलको पहिलो कार्यकाल आगामी वैशाख ३१ गते सकिने भएकाले जेठ १ गतेदेखि लागू हुने…