निषेधाज्ञा सकिएको एक महिनासम्म ऋण असुली र लिलामीको सूचना निकाल्न नपाइने

नेपाल राष्ट बैंकले निषेधाज्ञा समाप्त भएको एक महिनासम्म ऋण असुली र लिलामीको सूचना निकाल्न नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रीक नीतिको तेस्रो समीक्षा मार्फत लागू गरको उक्त व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । त्यस्तै केन्द्रीय बैंकले निषेधाज्ञा समाप्त भएको एक सातासम्म ग्राहकको कर्जा असुलीमा कुनै पनि…