कुमारी बैंकमा विलय हुँदै देव विकास बैंक, असार २८ देखि एकीकृत कारोबार

देवः विकास बैंकलाई एक्वायर गरेको कुमारी बैंकले असार २८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । कुमारी बैकले देवको १०० बराबर ८६ कित्ता शेयर स्वाप दिएर खरिद गरेको हो। दुवै बैंकले एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाएका थिए । एकीकृत बैंकले…