एनआइसी एशिया बैंकले आरएमडीसीको ४ लाख ५५ हजार कित्ता संस्थापक शेयर बेच्दै

एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर वैशाख ३० गते बिहीबारदेखि बिक्रीमा ल्याएको छ । बैंकले न्यूनतम मूल्य ४१६ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा उक्त शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो । यसअघि पनि बैंकले उक्त लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेकोमा सबै बिक्री…