कोटा तोकेपछि सहुलियतपूर्ण कर्जा बढ्यो, कुन बैंकको कति ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोटा नै तोकेपछि सहुलियतपूर्ण कर्जा प्रबाह उच्च दरमा बढेको छ । सहुलियतपूर्ण ब्याजदरको कर्जामा बैंक वित्तीय संस्था आकर्षित नभएपछि कोटा व्यवस्थाले कर्जा करिब तीन गुणाले बढेको हो ।सहुलियतपूर्ण कर्जा मध्ये व्यवसायिक कृषि तथा महिला उद्यमशिलता शिर्षकको कर्जा तुलनात्मक रुपमा बैंक तथा वित्तीय संस्थाको रोजाइमा परेको देखिन्छ । चालु…