भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले गुनासो सुनुवाई डेस्क १८ घण्टा खुला राख्नुपर्ने

भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले आफ्नो गुनासो सुनुवाइ डेस्क १८ घण्टा सञ्चालन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै सर्वसाधारणको गुनासो सुनुवाई गर्न संस्थाले सूचना तथा गुनासो सुनुवाई डेस्क बिहान ६ बजेदेखि बेलुका १२ बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले जारी गरेको निर्देशन अनुसार भुक्तानी सम्बन्धी काम गर्ने…