राष्ट्र बैंक नेतृत्वबीच विवाद चर्काउँदै सुपरिवेक्षण विभाग, तीन महिनामा दुबै डेपुटी हुँदै गभर्नरसम्म

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग पछिल्लो समयमा उच्च अधिकारीबीच विवाद बढाउने अस्त्र बनेको छ । डेपुटि गभर्नर बमबहादुर मिश्रबाट वरिष्ठ गभर्नर डा। निलम ढुङगाना हुँदै गभर्नर मातहत पुगेपछि उच्च अधिकारीहरु बीचको विवाद उत्कर्षमा पुगेको हो। आफु मातहतको सुपरिवेक्षण विभाग खोसिएपछि असन्तुष्ट भएका बम बहादुर मिश्रले वरिष्ठ गभर्नर ढुङगानाको विरोध गर्न थाले । मिश्रको विरोधमा…