काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सभामा छलफल पश्चात् विभिन्न प्रस्तावहरु पारित भएका छन् । सभामा कम्पनीका सञ्चालकहरु दुर्गाकुमारी कंडेल, रामकुमार थापा, भीमप्रसाद घिमिरे, कृष्ण श्रेष्ठ र नरेशजंग थापा सहभागी…