सानिमा बैंकको खुद नाफा १.८५ अर्ब, खुद ब्याज आम्दानी स्थीर रहेपनि नाफा बढ्यो

सानिमा बैंक लिमिटेड (SANIMA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ६१ करोड ८७ लाख २१ हजार खुद नाफा कमाएको बैंकको १४.६७ प्रतिशतले नाफा बढेको हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४० करोड ९५…