एभरेष्ट बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि दमौली, तनहुँमा आफ्नो १०३ औं शाखा सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र गण्डकी प्रदेश प्रमुख राजु गौलीले बैंकको उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । शाखा उद्घाटनसँगै बैंकले कन्ट्याक्टलेश पेमेण्टलाई प्रबद्घन गर्दै आफ्ना ग्राहकहरुलाई…