शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो। सरकारको निर्णय अनुसार करदाताहरुले २०७६ फागुन र चैत महिनाको बुझाउनु पर्ने कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने कर दाखिला गर्ने मिति जेठ…