सप्तकोशी डेभलपमेन्ट बैंकका सबै कर्मचारीको कोरोना बीमा

सप्तकोशी डेभलपमेन्ट बैंकले कोभिड–१९ कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरणका लागि आफ्नै सबै कर्मचारीको (कोभिड–१९) बीमा गराएको छ। बैंकले १८६ जना कर्मचारीहरूको सुरक्षा जोखिमलाई न्यूनिकरण गर्न उक्त बीमा गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ। साथै बैंकले स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरू अवलम्बन गर्दै न्यूनतम मात्रामा नगद कारोबारको सेवा उपलब्ध गराउन बैंकका शाखा कार्यालयहरू सञ्चालन गरेको जनाएको…