समृद्धि फाइनान्सको नाफा २९०% ले बढ्यो, खराब कर्जा शतप्रतिशत

चालू आर्थि वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा समृद्धि फाइनान्सको नाफा २९० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा २ करोड ४८ लाख नाफा कमाएको छ। गत आवको तेस्रो त्रैमासमा फाइनान्सको नाफा ६३ लाख ७३ हजार थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।…