कोरोनाबाट २ खर्बको नोक्सानी, आ-आफ्नो क्षेत्रबाट सबैले योगदान गर्न आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण नेपाल पनि गत चैत ११ गते देखि बन्दाबन्दीमा रहेको अवस्था छ। बन्दाबन्दीको ५४ दिन बितीसक्दा नेपालको अर्थतन्त्रमा करिब २ खर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ । यो क्षतिलाई रिकभर गरेर अर्थतन्त्रलाई पुरानो अवस्थामा फर्कानका लागि दीर्घकालीन प्याकेजको आवश्यक रहेको सरोकारबालाहरुले औंल्याएका छन् । शनिबार नोटबजारले आयोजना गरेको कोरोना…