कुमारी ईक्विटी फण्डका इकाई फागुन १४ गतेदेखि निष्काशन हुँदै, ‘नेट एसेट भ्यालु’ साढे २२ पुग्ने प्रक्षेपण

कुमारी बैंकले प्रवद्र्धन गरेको कुमारी ईक्विटी फण्डका इकाईहरु फागुन १४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला हुने भएको छ । कुमारी क्यापिटलको व्यवस्थापनमा १० वर्षे बन्दमुखी योजनाको ८० करोड रुपैंया बराबरको ८ करोड ईकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख ईकाई कुमारी बैंकलाई सुरक्षित गरी बाँकी ईकाईहरु सर्वसाधारणमा निष्काशन हुन लागेको हो । प्रतिईकाई…