पुर्वाधार बैंकले पीपीपी मोडलको परियोजलाई १० करोड लगानी गर्न पाउने

पुर्वाधार विकास बैंक (NIFRA) ले प्रदेश तथा स्थानीय सरकारको अगुवाइमा निर्माण हुन लागेका परियोजनामा १० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले पुर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन जारी गर्दै स्थानीय सरकारको योजनामा पनि कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरको हो । निर्देशन अनुसार स्थानीय तहका सरकारहरुको अगुवाइमा पब्लिक प्राइभेट…