नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै तोकिएका क्षेत्र र लक्षित वर्गमा कर्जा प्रवाह नगर्ने बैंकलाई कडा कारबाही गर्ने जनाएको छ । तर, के कारबाही भन्ने बारेमा भने खुलाएको छैन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त…