बैंक अफ काठमाण्डू लिमिटेड र लेवी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकले लेवी रेस्टुरेन्टका सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनुे बताइएको छ । सम्झौतामा बैंकका कार्ड विभाग…