राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले २८ दिनको लागि ५ अर्ब, ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख, १८२ दिनको लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। बैंकले जारी गर्ने २० अर्ब ७१ करोड…