सेवा आयातमा डलर सटही सेको सीमा बढ्यो, एक पटकमा ८ हजार डलर साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवाको आयातमा दिँदै आएको डदर सटही सुविधाको सीमा बढाएको छ । बिहीबार बैंकको विदेशी विनिमय यवस्थापन विभागले परिपत्र जारी गर्दै सेवा आयातका लागि एक पटकमा ८ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही गर्न सकिने व्यवस्था गरेको हो । यस अघि राष्ट्र बैंकले ५ हजार डलरसम्म…