काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर बिक्री गर्न स्वीकृति दिएको छ । नेसनल लाइफ इन्स्योरेन्सले हिमालयन बैंकमा बुझाएको प्रस्ताव राष्ट्र बैंकले स्वीकार गरेको हो । नेसनल लाइफले हबिबका नाममा रहेको दुई करोड ८० लाख १२ हजार ४४७।४५ कित्ता हिमालयन बैंकको सेयर प्रतिकित्ता ११८।८८ रुपैयाँमा खरिद गर्न लागेको हो । नेसनल…