बैंक तथा वित्तीय संस्थाका ग्राहकले आज (माघ १ गते) देखि मासिक २ भन्दा बढी अन्तर बैंक कारोबार गर्दा शुल्क तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुस २२ गते बुधबार निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबार ( अन्य संस्थाको एटीएम काउन्टर) गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार बैंकहरुले माघ १…